Sunday, August 5, 2012

किन लाग्छ माया ?

जसले मन दुखाउँछ उसकै जाग्छ माया
धरधरि रुवाउनेकै किन लाग्छ माया ?

'किन लाग्छ माया' को प्रोमो

शक्ति एफ. .एम. 103.4 मेगाहर्ज मा हरेक बिहिबार राती 9:15 देखि 10:00 बजे सम्म प्रशारण हुने कार्यक्रम 'किन लाग्छ माया'  को प्रोमो सुन्नका लागि यहा  क्लिक गर्नुहोस .