Monday, June 29, 2015

कार्यक्रम– मुटुदेखि मुटुसम्म भाग–४

उत्पादन तथा संचालक– चन्द्र घलान
प्रोमो शब्द लेखन तथा आवाज–सवि लामा
कार्यक्रम आउने समय–हरेक मंगलबार राति ९ः१५ बजे रेडियो सरोबर ९२.५ मेगाहर्जमा ।

कार्यक्रम– मुटुदेखि मुटुसम्म भाग–३

उत्पादन तथा संचालक– चन्द्र घलान
प्रोमो शब्द लेखन तथा आवाज–सवि लामा
कार्यक्रम आउने समय–हरेक मंगलबार राति ९ः१५ बजे रेडियो सरोबर ९२.५ मेगाहर्ज र www.radiosarobar.com.np मा ।

कार्यक्रम– मुटुदेखि मुटुसम्म भाग–२

कार्यक्रम– मुटुदेखि मुटुसम्म
भाग–२
उत्पादन तथा संचालक– चन्द्र घलान
प्रोमो शब्द लेखन तथा आवाज–सवि लामा
कार्यक्रम आउने समय–हरेक मंगलबार राति ९ः१५ बजे रेडियो सरोबर ९२.५ मेगाहर्ज र www.radiosarobar.com.np मा ।

कार्यक्रम– मुटुदेखि मुटुसम्म भाग–१

अधेँरी कालो रात , मिठो कल्पना , उड्दैछ पुष्प विमान , रम्दैछ यात्री आफ्नो मायालुजनको यादमा , चाहान्छ एकअर्काको मुटुमा स्पर्ष गर्न ।
आफ्नो मान्छेप्रति तपाईँको मुटुमा उम्लिएको मायाको प्रवाहलाई मायालुको मुटुसम्म पु¥्याउने तार
कार्यक्रम मुटुदेखि मुटुसम्म
तपाईँको एसएमएस र भावना तपाईँको आफ्नो मान्छेको लागि कार्यक्रम मुटुदेखि मुटुसम्म । हरेक मंगलबार राती ९:१५ देखि १० बजे सम्म तापईकौ मनभित्रको साथी चन्द्रको साथमा .

रेडियो सरोबर ९२.५ मेगाहर्जमा आज राति ९:१५ बजे कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ सुन्न र सहभागी भएर सहयोग गरिदिनुहोला ।