Monday, June 27, 2016

सम्झनामा माईला दाई

Late Kiran Ghalan
 तस्बिर बोल्ने भए सायद तिमी पनि बोल्थ्यौ होला, भताभुङ्ग भएको तिम्रो परिवारलाई सहि बाटो देखाउँथ्यौ होला । खैर आज तिमी यो संसारबाट टाढा भएको पनि १ वर्ष नाघिसकेछ ।

वि.सं. २०७२ असार ११ गतेको कालरात्री हाम्रो परिवारले कहिले भुल्ने छैन । तिमीसँग केही गुनासो छैन माईला दाई, मन दुखाई यतिमा मात्र छ कि दाईप्रतिको जिम्मेवारी मैले पुरा गर्न पाईन । तिम्रो पिडामा दिल खोलेर मलमपट्टी लाउन सके तर जे गर्यो पैसोले गर्यो ।

मनभित्रको एउटा छटपटि यति मात्र रह्यो कि सायद तिम्रो भाईसँग पर्याप्त धन र तिमीलाई औंषधी र आहार समयमै खुवाईदिने मान्छेमात्र भएको भए सायद आज तिमी यो संसारमा हाँसीरहेको हुन्थ्यौ होला । सायद तिमी जिउँदै हुन्थ्यौ होला । तिमी संसार छोडेर गयौ तर तिमी अझै मुटुमा, मेरो स्मृतिमा जिउँदैछौ । कामना गर्छु यदि अर्को जन्म साँच्चै हुन्छ भने त्यो जन्ममा पनि तिमीलाई दाईको रुपमा पाउँ ।
We Five Brothers

Wednesday, June 22, 2016

मुटुदेखि मुटुसम्म असार ७ गते

रेडियो कार्यक्रम– ‘मुटुदेखि मुटुसम्म  ’

प्रस्तोता–  चन्द्र घलान

प्रसारण समय– हरेक मंगलबार राति ९ः१५ बजे

प्रकार– प्रेमसन्देश (एस.एम.एस. र फेसबुकबाट प्रेमसन्देश राखिने रेडियो कार्यक्रम)

उत्पादन– रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा, मकवानपुर, नेपाल

अडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Tuesday, June 7, 2016

मुटुदेखि मुटुसम्म जेठ २५ गते

रेडियो कार्यक्रम– ‘मुटुदेखि मुटुसम्म  ’

प्रस्तोता–  चन्द्र घलान

प्रसारण समय– हरेक मंगलबार राति ९ः१५ बजे

प्रकार– प्रेमसन्देश (एस.एम.एस. र फेसबुकबाट प्रेमसन्देश राखिने रेडियो कार्यक्रम)

उत्पादन– रेडियो सरोबर ९२.५ मेगाहर्ज, हेटौंडा, मकवानपुर, नेपाल

अडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Wednesday, June 1, 2016

मुटुदेखि मुटुसम्म जेठ १८ गते