जब जब मनभित्रका भावनाहरु परिस्थितिले थुनिदिन्छ तब ती भावनहरु मनभित्र कतै
 कुनामा एउटा बोझ अनि जीन्दगीको पिडा बनेर भण्डारण हुन्छ । त्यसमाथि थप 
पिडाका आभासहरु हाम्रो मनमा मडारिरहन्छ तर जब मान्छेले साहित्यलाई अंगाल्छ 
तब तिनै पिडाहरु गजल अनि मुक्तकहरु बनेर शब्दमा बर्सन्छन् । 
No comments:
Post a Comment