Thursday, November 22, 2012

माया हो मन त दुखिहाल्छ

माया हो  मन त दुखिहाल्छ तर मैले माया गर्ने मान्छेले नै मेरो मन दुखाउँछ भने म के नै गर्न सक्छु र ? उनले मेरो मन दुखाई भन्दैमा म कसरी उनको पनि मन दुखाउँ ? बरु आफै  रोइन्छ तर अरुको मन दुखाउँदिन किन कि जब सम्म मेरी आमाको माया मसँग छ तब सम्म मलाई कुनै पनि पिडाले छुन सक्दैन । म निराश हुन्छु केहि क्षणको लागी तर म छिनमै हाँस्न सक्छु किन कि यो चन्द्रलाई साथ दिने साथीहरु अझै यो धर्तिमा बँकी नै छन ।

No comments:

Post a Comment