थाहा छ यो चन्द्रलाई माया गर्ने अनि आफ्नो
सोच्नेहरु धेरै छन । साथी, दिदी-बहिनी अनि दाजुभाइको नाता नै सही कम से कम
आफ्नो भन्ने त छन्, तर पनि तिम्रो कमिको महसुश सधैँ हुँदोरहेछ । तिमी अझै
मलाई माया गर्छौ त्यो पनि थाहा छ तर हिजोको जस्तो त्याग गर्ने सामर्थ्य
सायद अब यो चन्द्रसँग छैन । त्यसैले त आज चन्द्र स्वार्थी बन्ने कोसिश
गर्दैछ तर सोझो मान्छेलाई स्वार्थी बन्न पनि क्लास लिनुपर्ने रहेछ ।
No comments:
Post a Comment