आज यस्तो लाग्दैछ कि म साँच्चै अभागी नै हुँ 
आज
 यस्तो लाग्दैछ कि म साँच्चै अभागी नै हुँ । जसलाई म चाहान्छु उनी त आफ्नो 
छुट्टै सपनाको संसारमा रमाउदै होलिन्, । म भन्दा टाढा अनि मेरो जीन्दगीबाट 
कोसौँ टाढा । तर म चाहेर पनि अरु कसैलाई साथ दिन सक्दिन , माया दिन सक्दिन 
। जसलाई म मित्रताको नाता बहेक केहि दिन सक्दिन उनलाई म कसरी त्यस्तै  मनको 
माया दिन सक्छु ? मनमा माया भएर मात्र भएन ।
 
 
 
 
          
      
 
  
 
 
 
 
 
 
 
 
 
 
No comments:
Post a Comment