तिमी सँग जती खुशी भएर बोले पनि आखिर मन त रोइहाल्दो रहेछ । तिम्रो सामु 
रोएर तिमीलाई हिनताबोध गराउन चाहान्न म । त्यसैले आफ्नो पिडालाई तिमी सामु 
पोख्दा जोक भन्दा जस्तै हाँसी - हाँसी वर्णन गर्ने प्रयास गर्छु म । म अझै 
तिम्रो पर्खाईमा छु भनेर भन्दिन तर तिमीलाई भुलेर अर्को जिन्दगी सुरुवात 
गर्न चाहान्न म । त्यसैले आज भोली मेरो आमाबुवाको बाहेक अरुको सामिप्यतामा 
रहन डर लाग्छ मलाई ।

No comments:
Post a Comment