आमा
मलाई तपाईंको माया नभएको होईन । यो सँसारमा सबै भन्दा बढी माया म तँपाईलाई
गर्छु । तर पनि आज तँपाईलाई त्यो गाउँको दु:खमा एक्लै छोडेर आज यो
स्वार्थी दुनियाँमा एक्लै बस्ने आँट गर्दै छु ।
मलाई थाहा छ म घरमा नहुँदा तँपाई दु:खमा तड्पनु हुनेछ । तँपाईले सकी नसकी पानीका गाग्रिहरु बोक्नुहुँदा 'खै आमा म बोकी दिन्छु ' भनेर अघी सर्ने म हुँदिन त्यहाँ । बिहान् सबेरै उठेर जङ्गल जान लाग्नु हुँदा 'तँपाई घरमै बस्नुस् आमा म जान्छु जङ्गल भन्न पनि म त्यँहा हुँदिन । कमजोर शरीर अनी खाली खुट्टा थरथर कमाउँदै उकालो र भिरपाखामा घाँस-दाउराको भारी बोक्नुहुँदा तँपाईलाई सहारा दिन पनि म त्यँहा हुँदिन । तर पनि आमा बिवसताले म तँपाई भन्दा टाढा छु तर तँपाई प्रतिको मेरो माया म मरे नि मर्दैन आमा । सदैब यो मनमा मेरो धड्कनमा मेरो ढुज्कढुकी बनेर रही रहने छ । सदा-सदाका लागि ।

No comments:
Post a Comment